|

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।

पार्टी विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्य थप गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

मनोनीत सदस्यहरूमा किरण यादव, राधा घले, घना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी काेइराला, कल्याणी रिजाल, गाेमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकाेटालाई मनाेनीत गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.