|

काठमाडौं : नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)नेपालको दोस्रो राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु भएको छ।

राष्ट्रिय सभागृह भृकुटीमण्डपमा भएको भेलाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्।

भेलामा देशभरबाट विभिन्न प्रतिनिधि सहभागी छन्। भेलामा भूगोल तथा गैरभूगोल जिल्ला, प्रदेशहरूबाट ६ सय जना प्रतिनिधि सहभागी रहेका वाइसिएलले जनाएको छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.