|

काठमाडाैं : यस वर्षकाे मदन पुरस्कार डा. नवराज लम्साल र जगदम्बा श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएकाे छ।

मदन पुरस्कार गुठीको आज बसेकाे साधारण सभाले याे निर्णय गरेकाे हाे।

डा. लम्साललाई 'अग्‍नि' पुस्तकका लागि पुरस्कार प्रदान गर्न लागिएकाे हाे भने​ वनारसबाट प्रकाशित 'उदय'का सम्पादक श्रेष्ठलाई भाषासेवा गरेवापत पुरस्कार प्रदान गर्न लागिएकाे हाे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.