|

काठमाडौं :  थाहाखबरले साताभरको गतिविधिलाई समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ।

औपचारिक तस्विर तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई यो स्तम्भमा समेट्ने गरिएको छ।

यो साताका तस्विर–

खुला फुटपाथ : पार्किङ गरी राखिएका मोटरसाइकल र बस हटाएपछि खुला काठमाडौं जिल्ला अदालत अगाडिको फुटपाथ।  

कलामा भगवान् : विश्वकर्मा पूजाका लागि मूर्ति बनाउँदै कालिगढ। 

न्याय कहिले ? : मिटरब्याज पीडित किसान एक महिनादेखि माइतीघरमा धर्ना दिइरहेका छन्। 

पीडाको पराकाष्ठा : मिटरब्याज पीडित महिला काठमाडौंको माइतीघरमा। 

एक क्लिक! : तीजको अवसरमा पशुपतl क्षेत्रमा सुरक्षामा खटिएका महिला सुरक्षाकर्मीको फोटो खिच्दै सहकर्मी। 

एकछिन आराम गरौँ है! : ब्लाङकेट व्यापारी आकाशेपुलमा आराम गर्दै। 

नगरी काम पुग्दैन खान साँझ र बिहान : सामान बोकेर गन्तव्यमा जाँदै श्रमिक।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.