|

काठमाडौं : श्रीलंकालाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा श्रीलंकालाई ६–० ले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

नेपालले पहिलो हाफमै ४ गोल गरेको थियो। खेलको दोस्रो हाफमा नेपालले २ गोल गर्‍यो। समूह ए बाट भारत र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन्।

नेपाल-श्रीलंकाबीचको खेल तस्वीरमाः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.