|

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दैछ। 

घरेलु मैदान दशरथ रंगशालामा अपराह्न ५ः३० बजे नेपालले बंगलादेशविरुद्ध मैत्रिपूर्ण खेल खेल्न लागेको हो।

कम्बोडियासँगको मैत्रपिूर्ण खेल १–० गोलले जितेर बंगलादेशले नेपालसँग खेल्न लागेको हो।

खेलका लागि बंगलादेशको टोली सोमबार नै नेपाल आइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.