|

पाल्पा : आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि पाल्पामा म्यादी प्रहरी छनोट प्रक्रिया चलिरहेको छ।

जिल्लामा १ हजार २१५ म्यादी प्रहरीले जागिर पाउने छन्। आवेदन भने २ हजार ६७ जनाले दिएका थिए। स्वास्थ्य परीक्षण, शारीरिक परीक्षणबाट लिखित परीक्षामा करिब १ हजार २०० जना छनोट भएका छन्।

(फोटो फिचर)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.