काठमाडौं : थाहाखबरले साताभरको गतिविधिलाई समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ।
औपचारिक तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई यो स्तम्भमा समेट्ने गरिएको छ।
यो साताका तस्विर–
चचहुइँ सरर... : दशैँको अवसरमा पिङ खेलेर रमाउँदै।
चंगा चेट : दशैँको उल्लासमा चंगा उडाउँदै बालक।
विदाइको क्षण : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक आमा।
चाँडै भेटौँला: वैदेशिक रोजगारका लागि जाँदै नेपाली ।
आइपुगेँ है : वैदेशिक रोजगारबाट फर्किएका युवक।
दशैँका शक्तिपीठ : काठमाडौँको मैतीदेवी मन्दिरमा श्रद्धालु।
विचार मिलेपछि... : राप्रपामा प्रवेश गरेपछि अध्यक्ष राजेन्द्र लिङ्देनसँगै अभिभवादन गर्दै रवीन्द्र मिश्र।
तपाईंको ईमेल गोप्य राखिनेछ ।