|

काठमाडौं :  शनिवार देशभर जम्मा १९ जना कोभिड १९ का संक्रमित भेटिएका  छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस अवधिमा १ हजार ३ सय ३२ जनामा गरिएको परिक्षणमा १९ जना संक्रमित भेटिएका हुन। 

आज ९६ जना संक्रमित संक्रमणमुक्त भएका छन। 

यस्तै, नेपालमा कोभिडको सक्रिय संक्रमित पनि एक हजार भन्दा तल झरेको छ। हाल देशभर ९ सय २५ जना सक्रिय संक्रमित रहेका छन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.