काठमाडौं : आज दशैँको महासप्तमी अर्थात घरघरमा फूलपाती भित्र्याउने दिन। गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमान ढोकाको दशैँघरमा महासप्तमीका दिन फूलपाती भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ।
फूलपातीको बडाईंमा राष्ट्रपति विद्यादेवी भण्डारी‚ उपराष्ट्रपति नन्दबहादुर पुन‚ प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्री तथा वरिष्ठ सरकारी अधिकारीहरू उपस्थित थिए।
फूलपातीको बडाईं तस्वीरमाः
तपाईंको ईमेल गोप्य राखिनेछ ।