|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो परिवारका सदस्यलाई दशैँको टीका लगाइदिएका छन्। 
उनले काठमाडौंको खुमलटारस्थित प्रचण्ड निवासमा छोरी, बुहारी र नाति नातिनाहरूलाई आज दशैँको टीका लगाइदिएका हुन्।

 
प्रचण्डका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले प्रचण्डले टीका लगाइदिएको फोटो सार्वजनिक गरेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.