|
फाइल तस्वीर

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजया दशमीको टीका ग्रहण गरेनन्। भ्रातृ शोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएका हुन् र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।  

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन। भ्रातृ शोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाई दिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.