| (Thursday, 28 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैँको टीका लगाएकी छन्।
राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपतिको हातबाट टीका थाप्न सर्वसाधारणको घुइँचो लागेको थियो।
राष्ट्रपतिका हातबाट टीका थाप्न पुगेका सर्वसाधारण तस्वीरमाः
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।