काठमाडौं : नेपालमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३२८ नमुना परीक्षणका क्रममा ११ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै हाल देशभर कोरोनाका ६८५ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ५७ जना संक्रमणमुक्त भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।