काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता अस्पताल भर्ना भएकी छन्।
स्वास्थ्यमा थप समस्या देखिएपछि प्रचण्ड पत्नी सीता ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन्। प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी रोगबाट दाहाल लामो समयदेखि घरमा आराम गरिरहेकी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।