काठमाडौं : आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि पार्टीहरूले आफ्ना झण्डालाई प्रचारप्रसारमा लगाइरहेका छन्।
यसका लागि अहिले देशका विभिन्न स्थानमा झन्डा छाप्ने, बनाउने काम तीव्र पारिएको छ।
काठमाडौंमा विभिन्न छापाखानामा अहिले झन्डा छाप्ने र बनाउने चटारो बढेको छ। बागबजारका विभिन्न छापाखानामा अहिले झण्डा बनाउने काम भइरहेको छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।