|

काठमाडौं : निर्वाचन आयोगले मोरङ–३ को प्रदेशसभा (१) मा बिहीबार मनोनयन दर्ताको कार्यक्रम तय गरेको छ।

कांग्रेसबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि आयोगले उक्त दलका लागि मात्र मनोनयन दर्ताको समय दिएको हो।

आज बिहान १० देखि १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। त्यसपछि दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक लगायतका प्रक्रिया सकेर शुक्रबार दिउँसो ४ बजे निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.