|

सुर्खेत : हुम्लामा स्वास्थ्य सेवा कार्यालयले पठाएको विवरण भन्दा फरक ढंगले कर्मचारी खटाउँदा स्वास्थ्य सेवा प्रभावित भएको छ। 

जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहका अनुसार ल्याब, फार्मेसी, एक्सरे सेवा र इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालय प्रमुखको जानकारी बिना खटाउँदा सेवा प्रभावमा समस्या भएको हो। 

स्वास्थ्यकर्मी चुनावमा खटिएकाले सेवा प्रवाह बन्द हुने भएकाले यसको जिम्मेवारी अस्पतालले नलिने सिंहले निकालेको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.