|

काठमाडौं : नेपालमा आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। प्रत्यक्षतर्फ १६५ र समानुपातिक तर्फ ११०  र प्रदेशतर्फ ३३० र २२० जनाका लागि दलहरूबीच प्रतिस्पर्धा हुँदैछ।

 यसका लागि देशैभर निर्वाचन सामग्री निर्वाचन आयोगले पुर्‍याइसकेको छ भने निर्वाचन सम्पन्न गराउने कर्मचारी पनि सम्बन्धित ठाउँमा पुगिसकेका छन्।

यसैबीच आज देशका विभिन्न स्थानमा भोलिका लागि मतदान स्थल निर्माण कार्य तीव्र पार्ने काम भइरहेको छ।  यसैबीच शनिबार काठमाडौंस्थित बसन्तपुर क्षेत्रमा मतदान स्थल निर्माण गरिएको छ।

 केही तस्वीर झलकहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.