|

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन्। आइतबार बिहान ७ बजे लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट उनले मतदान गरेका हुन्।

पहिले फरक क्षमता भएका व्यक्तिले मत दिएपछि थपलियाले मतदान गरेका हुन्। मतदान गरिसकेपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले पहिलोपटक चर मतपत्र र चार मतपेटिककाको व्यवस्थाले केही जटिलता उत्पन्न भए पनि मतदान अधिकृतले सहजीकरण गर्ने दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.