|

काठमाडौं : देशभर यतिखेर मतदान भइरहेको छ। आइतबार बिहान ७ बजे मतदान सुरु भएको हो। धमाधम ललितपुरमा पनि मतदान भइरहेको छ।

विशेष गरि अपांगता भएका व्यक्तिलाई र वृद्धवृद्धाहरुलाई मतदान गर्न प्राथमिकता दिइएको छ।

अरूको सहायता लिएर उनीहरू भोट दिइरहेका छन्। तोकिएका मतदान केन्द्रबाट अपराह्न ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.