|

धनगढी : कैलालीमा अहिलेसम्म ४० प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरी झण्डै २ लाख १४ मत खसेको हो।

जिल्लामा ५ लाख ३५ हजार ५१४ मतदाताले मतदाता छन्। आइतबार दिउँसो साढे २ सम्म जिल्लामा ४० प्रतिशत मत खसेको हो। कैलालीमा प्रतिनिधिसभाका ५ सदस्य र प्रदेशसभाका १० जना सदस्यका लागि निर्वाचन हुँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.