|

काठमाडौं :निवार्चन आयोगले आज देशभर भइरहेको  प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल  कल सेन्टरको निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने जनाएको छ। 
आयोगले ११०२ मा फोन गरेर त्यहाँबाट मतदाताको उचित समस्या समाधान हुने हुँदा आफ्नो मतदातामा नाम नभेटिए सम्पर्क गर्न भनेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.