|
फाइल तस्बिर

दाङ : दाङमा अहिलेसम्म ३९ प्रतिशत मतदान भएको छ। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार पौने ३ बजेसम्ममा ३९ प्रतिशत मत खसेको हो। 

४ लाख १४ हजार ९५६ जना मतदाता रहेको जिल्लामा अहिलेसम्म ३९ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले जानकारी दिए। उनका अनुसार मतदान जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.