| (Thursday, 30 November, 2023)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ को मतगणना अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ। सर्वदलीय बैठक बसेर सहमतिपछि मतगणना सुरु भएको हो।
हिजो आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको हो।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।