| (Thursday, 25 April, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : कतारमा जारी बाइसौँ विश्वकप फुटबलको दोस्रो खेलमा इङल्याण्डले अग्रता लिएको छ।
दोहास्थित खलिफा अन्तरराष्ट्रिय रंगशालामा भइरहेको इरानविरुद्धको खेलमा इङल्याण्डका जुड बेलिङमले ३५ औँ मिनेटमा गाेल गर्दै इङल्याण्डलाई अग्रता दिलाएका हुन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।