|

इलाम : इलाम क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले मतान्तर घटाएका छन्।

भर्खरै सार्वजनिक भएको मत परिणामअनुसार नेपाली कांग्रेसका डम्बर खड्कासँगको ६६ मतान्तर घटाएर ५ मा ल्याएका छन्।

खड्काले ५४३ मत पाउँदा नेम्वाङले ५३७ मत पाएका छन्। राष्ट्रिय जनमुक्तिका केपी पालुङ्वाले ३७३ मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.