|

काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन्। 

सुरुवाती मतगणनामा तेस्रो भएका लामिछाने अहिले दोस्रो स्थानमा आएका छन्। उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका  उमेश श्रेष्ठलाई पछि पारेका हुन्छ। 

यो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेलले लिड गरिरहेका छन्। 

मतगणना अपडेट : ८२८४ गणना हुँदा

कृष्णभक्त पोखरेल (सुर्य): २९१९

रवि लामिछाने (घन्टी): २४९५

उमेश श्रेष्ठ (रुख): २३४०

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.