०५ चैत २०८१, मंगलबार | (Tuesday, 18 March, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी सुजाता कोइरालालाई पछि पार्दै नेकपा एमाले उम्मेदवार ऋषिकेश पोखरेल अगाडि छन्।
२८१८ मत गणना हुँदा पोखरेल १४०७ मत सहित अगाडि छन्। नेपाली कांग्रेसकी सुजाता कोइरालाले ९८३ मत पाएकी छन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।