|

कञ्चनपुर :  कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकले अग्रता लिएका छन्।

१४ हजार ६ सय ८५ मत गणना हुँदा  लेखकले  ७ हजार ६ सय १६ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै  नेकपा एमालेकी  उम्मेदवार निरुदेवी पालले ४ हजार १ सय ६३ मत प्राप्त गरेकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.