|

रसुवा : रसुवा प्रदेश क्षेत्र १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुलप्रसाद भट्टले ४ हजार ७७२ मत प्राप्त गरेका छन्। तामाङले आफ्ना प्रतिद्वन्द्वीभन्दा ३ हजार ४१४ मत बढी प्राप्त गरेको निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए।  

उक्त क्षेत्रमा एक स्वतन्त्र महिलासहित ८ जना उम्मेदवार थिए। उक्त क्षेत्रमा १३ हजार ६५५ मत खसेकामा १३ हजार २८७ मत सदर भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.