| (Friday, 29 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
ललितपुर : ललितपुर प्रदेशसभा क्षेत्र नं २ (२) मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार निर्वाचित भएका छन्। उनी ६ हजार ९९५ मतसहित निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत प्राप्त गरेका छन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।