|

विराटनगर : क्षेत्र नम्बर ६ मा  नेपाली कांग्रेसका  शेखर कोइरालाले अग्रता कायमै राखेका छन् ।

२१६९३ मत गणना हुँदा कोइरालाले ८१७५ मत  पाएका छन्। नेकपा एमालेका लालबाबु पण्डित ७००७ मतसहित दाेस्राे स्थानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.