|

बाँके : बाँके ३ (१) मा नेकपा एमालेका रत्न खत्री विजयी भएका छन्। खत्री १३ हजार १५८ मत प्राप्त गरेर प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले ११ हजार चार सय ६४ मत पाए। नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार आईपी खरेलले एक हजार ९९५ मत ल्याए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.