|

काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र नं. २ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल विजयी भएका छन्। 

नेकपा एमालेका उम्मेदवार अमानसिं तामाङलाई पराजित गर्दै दुलाल प्रदेश सभा सदस्यमा विजयी भएका हुन्।

उनले २० हजार ९०६ मत ल्याए। तामाङले १३ हजार ३९६ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.