|

काठमाडौं : झापा क्षेत्र नम्बर ३ बाट  प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलालाई ३२ सय ७६ मतान्तरले पछि पार्दै लिङदेन विजयी भएका हुन्।

लिङदेनले ४० हजार ६ सय ४८ मत ल्याए भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.