|

काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र नं २ (२) मा नेपाली कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित भएका छन्।

नेकपा एमालेका उम्मेदवार हस्तबहादुर पण्डितलाई एक हजार ५०५ मतले पराजित गर्दै तामाङ प्रदेश सभा सदस्यमा विजयी भएका हुन्। 

जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार तामाङले १७ हजार ७५८ मत ल्याए भने उनका पण्डितले १६ हजार २५३ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.