तम्घास : गुल्मी क्षेत्र नं १ मा गठबन्धका उम्मेदवार चन्द्र भण्डारीले अग्रता कायमै राखेका छन्।
जिल्लाको रेसुंगा नगरपालिकाको मतगणना बाँकी रहँदा भण्डारी एक हजार ३०५ मतले अगाडि छन् ।
भण्डारीले २९ हजार ९८९मत प्राप्त गरेका छन्। नेकपा एमालेका प्रदीप ज्ञवालीले २८ हजार ६८४ मत हासिल गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।