|

काठमाडौं : थाहाखबरले साताभरको गतिविधि समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आएको छ। औपचारिक तस्विर तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई हामी यो स्तम्भमा समेट्ने गरेका छौँ।

यो साताका तस्विर–

      मताधिकारको सदुपयोग : बझाङ दुर्गाथली ५ महादेव प्रावि मतदान केन्द्रमा वृद्धालाई मतदान गराइँदै 

म पनि मतदाता : मतदान गर्न ललितपुर पुगेका राप्रपा उम्मेदवार रवीन्द्र मिश्र।

म्यादीको मुस्कान :  काममा खटिएकी म्यादी प्रहरी।

मतदानको धोको : मतदानस्थल पुगेकी  वृद्धा।

सुनसान काठमाडौं : चुनावको दिन सुनसान बनेको काठमाडौं

मतदातालाई आभार : ललितपुर-३  बाट विजयी भएपछि  र्‍यालीमा सहभागी हुँदै तोसिमा कार्की।

जितको खुसीयाली : काठमाडौं -४ नेपाली कांग्रेसले जितेपछि उत्सव मनाउँदै।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.