|

गुल्मी : गुल्मी क्षेत्र नम्बर १ (ख)मा गठबन्धनबाट नेपाली कांग्रेसका धनेन्द्र कार्की निर्वाचित भएका छन्। कार्कीले १८‚५९६ मत ल्याएर प्रदेशसभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए।

उनका प्रतिस्पर्धी नेकपा एमालेका फर्सु पाण्डे १७‚९९१ मत ल्याएर पराजित भए। कार्की ६०५ मतान्तरले पाण्डेसँग विजयी भएका हुन्।

कार्की २०७४ सालमा सम्पन्न निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कमलराज श्रेष्ठसँग पराजित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.