|

काठमाडौं : नेपालमा पछिल्लो समय कोभिड १९ संक्रमण निरन्तर घट्दै जाँदा देशभर कोभिडका सक्रिय संक्रित पनि घट्दै गएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा २९८ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। 

यस्तै शनिबार ५२६ जनामा गरिएको परीक्षणमा जम्मा एकजना कोभिड संक्रमित थपिएका छन्। 

गत साउनयता हालसम्म देशभर ५२ हजार ५५७ जना डेंगु संक्रमित भेटिएका छन् भने हालसम्म यो वर्ष ६० जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.