|

काठमाडौं : सिभिल बैंकले आफ्नो १२ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ। बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको हो।

काठमाडौं ।  बैंकले आफ्नो १२ औं वार्षिकोत्सव विविध कार्यक्रमहरु आयोजना गरी मनाएको छ । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको हो।

९५.२३ अर्ब निक्षेप संकलन गरी करिब रु. ८७.४० अर्ब ऋण लगानी गरेको सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष १० वर्षदेखि अनवरत सेवा प्रदान गरेका बैंकका कर्मचारीहरुलाई अभिनन्दनसमेत गरेको छ।

हाल ११५ शाखा तथा १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएममार्फत सेवा प्रदान गर्दै आएको यस बैंकले यो आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा रु. ४१.५१ करोड खुद मुनाफा कमाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.