|

काठमाडाै‌ ः १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सफल बनाउन आज माइतीघरमा आभा फर कृयटिभिटी नामक संस्थाका कलाकारहरुले 'पर्फमेन्स आर्ट' प्रस्तुत गरेका छन् । 

महिलामाथि हुने हरेक हिंसाको विरुद्ध प्रदर्शन गरिएको सडक नाटकमा राजु झल्लुप्रसाद, प्रभात तिमिल्सिना, पूर्णिमा गिरी, सुष्मा तिमिल्सिना मनीषा श्रेष्ठ र सुरज पराजुलीले आफ्नो अभिनय प्रस्तुत गरेका छन्।  १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान यही नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्‍यापी रूपमा मनाइँदै आइएको छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.