|

विराटनगर : सुनसरी-३ मा एमालेकी भगवती चौधरीको अग्रता कायमै छ।

पछिल्लो मत परिणामअनुसार चौधरी काँग्रेसका विजयकुमार गच्छदारभन्दा ५ हजार ४०७ को मतले अगाडि छिन्। चौधरीले २४‚२६३ मत ल्याउँदा गच्छदारले १९‚६७० मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.