|

काठमाडौं : सुनसरी क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी (जसपा)का अशोककुमार राई विजयी भएका छन्

आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गरेका हुन्। राईले १७ हजार ५९ मत प्राप्त गरे। तामाङले १६ हजार ६०६ पाइन्।

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मुक्‍सामहाङ सुब्‍बाले १३ हजार ८७ मत ल्याए।  यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईले सात हजार ८८४ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.