|

काठमाडौं : धनुषा ४ को मतगणाना जारी छ। पछिल्लो तथ्यांक अनुसार नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। 

पछिल्लो गणनाको परिणाम अनुसार कांग्रेसका यादवले २६ हजार २ सय ८० मत प्राप्त गर्दा एमालेका सचिव समेत रहेका रघुवीर महासेठले २५ हजार ७ सय ९१ मत प्राप्त गरेका छन्।

धनुषा–४ मा ८० हजार मत खेसेको र हालसम्म ६४ हजार ६ सय ९८ मत गणना भइसकेको र आजै सक्ने निर्वाचन अधिकृत सुदिपकुमार दंगालले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.