|

काठमाडौं : प्रतिनिधि सभा चुनावमा समानुपातिक तर्फ नेकपा एमालेले २७ लाख मत कटाएको छ।

निर्वाचन आयोगका अनुसार एमालेले हालसम्म २७ लाख ९ सय ९४ ल्याएको छ भने दोस्रोमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले हालसम्म २५ लाख ५९ हजार मत ल्याएको छ।

तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। उक्त पार्टीले १० लाख ९८ हजार मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले १० लाख ७३ हजार मत ल्याउँदै चौथो भएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.