|

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार पनि चार खेल हुँदैछ।

समूह ‘ई’ र समूह ‘एफ’ का दुई–दुई खेल हुन लागेको हो।

समूह एफमा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीचको खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछ। 

यस्तै समूह ईमा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनीबीचको खेल नेपाली समयअनुसार राति पौने १ मा सुरु हुनेछ । 

यी चार खेलबाट समूह ई र एफबाट अन्तिम १६ मा पुग्ने २\२ राष्ट्रको टुंगो लाग्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.