काठमाडौं : विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालको आज नामिबियासँग खेल्दैछ।
नेपाल र नामिबिया बीचको खेल वाईन्डरस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ।
सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ। नेपाल र नामिबिया दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन्।
ती दुवै खेल नामिबियाले जितेको छ। विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।