|

काठमाडौं : शनिवार देशभर जम्मा  ३ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। यही समयमा २१ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार चौबिस घण्टामा थप ८४३ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १२१ छ। थप ३४ हजार ८०४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.